महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार छिरे

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका छन् । भेटघाट सरकारमा सहभागीताको बारे छलफल हुने बताइएको छ ।

जसपाको ठाकुर र महतो पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुन हतारमा छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओलीलाई विस्थापित गरेर नयां सरकार बनाउने कसरतमा छ ।