राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी, सिंहदरबारमा बजेट भाषण हुंदै

१५ जेठ, काठमाडौं । सरकारो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् ।

संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले अध्‍यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्दै ।