८ जेठ, काठमाडौं । मध्यरातमा राष्ट्पतिले भएको संसद बिघठन गरेपछि आज बसेको ४ राजनीतिक दलको बैठकले विघटनविरुद्ध अदालत जाने निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर समेत गरेको छ ।
![](https://kadarnews.com/wp-content/uploads/2021/05/4-party.jpg)