सीसीएमसीको बैठक सिंहदरबारमा सुरु

२ जेठ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको छ ।