नेपालमा पछिल्लो २४ घन्टामा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुंदा थप १८७ जनाको मृत्यु

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ  भने आजै ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।