प्रचण्ड र माधव बीच जम्का भेट

३१ वैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच अचानक भेट भएको छ ।

दुई नेता बिच संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा भेट भएको हो ।

खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु प्रचण्ड, नेपाल , भीम रावल विरोध खतिवडा एकै कोठामा थिए । त्यसमा क्रममा नेताहरुबीच के कुराकानीे भयो जानकारी छैन् ।