२७ वैशाख, काठमाडौं । आज सबेको प्रतिनिधिसभाको बिशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा नेकपा एमालेको अर्को पक्ष नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद संसद भवनमा नगएर मतदान नै गरेनन् ।
पार्टीभित्र चर्किएको विवाद र अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई गरेको कारवाहीका साथै वाईपास पेलानका कारण रुष्ट भएका नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभामा अनुपस्थित रहेका हुन् । जसले गर्दा प्रधानमन्त्री ओलीका पक्षमा जम्मा ९३ मात्रै मत आएको छ ।
आजको विश्वासको मतका लागि संसद भवन नगएका माधव पक्षीय संसदहरु यस प्रकार छन् ः
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
लअभिि ष्ल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४. कल्याणी खड्का
२५. निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने