माधव नेपालद्धारा ओलीलाई भोलि बिहान ९ बजेसम्मको समय सिमा

२६ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह सांसदहरुको बैठक केही समय अघि सकिएको छ बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा अर्थात् (भोलि बिहान ९ बजेसम्मको ) समय दिएको छ ।