श्रमती हत्या आरोपमा श्रीमान पक्राउ

२६ चैत्र, काठमाडौं । श्रमती हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया रहेका छन् ।

आज बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।