ओलीले भेली दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाए

१२ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराएका छन् ।

यसअघि बालुवाटारमा आयोजित गरिने संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थिए ।