Breaking News

बालुवाटार बैठकले तय गरेका ७ वटा एजेन्टा यस्ता छन्

७ चैत, काठमाडौं । सत्तारूढ नेकपा एमालेको आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा सात वटा एजेण्डा पेश भई निर्णय भएका छन् ।

एजेण्डा यस प्रकार छन् :

१) संसदीय दलको विधान अनुमोदन
२) अध्यक्षलाई अधिकार प्रत्यायोजन
३) महाधिवेशन आयोजक समिति गठन
४) कार्य विभाजन
५)स्थायी कमिटी पुनःगठन
६) जनसंगठनको जिम्मेवारी
७) पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने