कांग्रेस नेता तथा पूर्व मन्त्री नबिन्द्रराज जोशीको अवस्था अवस्था जटिल भेन्टिलेटरमा राखेर उपचार हुंदै

१४ फागुन, कमाठमाण्डौ । कांग्रेस नेता तथा पूर्व मन्त्री नबिन्द्राज जोशीको अवस्था जलिट भएको डाक्टरले बताएका
छन् । नेता जोशीलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।