गृहद्धारा व्यापक रुपमा सिडियोहरुको हेरफेर

१४ फागुन, कमाठमाण्डौ । गृह मन्त्रालयले आज व्यापक रूपमा सह–सचिव र उपसचिव (सिडिओ) हरूको हेरफेर गरेको छ ।

गृह मन्त्री रामबहादुर थापाले २५ जना सहसचिव र २७ उपसचिवको सरूवा गर्ने निर्णय गरेका हुन् ।

(सिडिओ) हरूको सरूवा सूची हेर्नुहोस् :

Saruwa(1)