७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाईदै

७ फागुन, काठमाण्डौ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । यसबीच आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । सो अवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन समेत गरेका थिए ।