मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास

३० माघ, काठमाण्डौ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको
छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो । बसन्तपुरबाट सुरू भएको मार्चमा सुरु भएको छ ।

कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन् । मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन् ।