प्रधानमन्त्रीले इजलास गठनदेखि संविधानको धाराहरूको व्याख्या गरेकोले बहसमा आउन चुनौती

वरिष्ठ अधिवक्ता, शम्भु थापा

२८ पुस, काठमाण्डौ । वरिष्ठ अधिवक्ता शम्भु थापा आज राजधानीमा भएको एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई इजलासमा आएर बहस गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्रीले इजलास गठनदेखि संविधानको धाराहरूको व्याख्या गरेको उल्लेख गर्दै बहसमा आउन चुनौती दिए ।

थापाले प्रधानमन्त्रीलाई मुद्दामा विपक्षी बनाइएको उल्लेख गर्दै बहसमा आउन चुनौती दिएका हुन् ।

थापाले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको तर्क गर्दै सर्वोच्चमा बहस गर्दै आएका छन् ।