ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको, त्यो सामन्ती संस्कार हो

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ,माधवकुमार नेपाल

२८ पुस, पोखरा । नेकपा प्रचण्डमाधव पक्षले गण्डकी प्रदेशको राजधानी पोखरामा आजा आयोजित अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको आरोप लगाएका छन् । त्यस्तै अध्यक्ष नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताए ।

‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भने । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताए । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताए ।

ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने ।

२०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताए । ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उनले बताए ।

ओलीमा पहिलेबाटै संस्थागत निर्णयमा विश्वास नरहेको पनि उनले बताए । ओलीले अहिले संविधानमाथि घात गर्ने र कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्ने प्रयासमा रहेको अध्यक्ष नेपालले बताए । तर, अझै गल्ती स्वीकार गरेर फर्कन ठाउँ रहेको समेत उनले बताए ।

‘गल्ती स्वीकार गर्नुहोस्, प्रतिनिधिसभाको विघटन बेठिक भयो भन्नुहोस् । क्याबिनेटमा सच्याउनु सक्नुहुन्छ । त्यसको संवैधानिक महत्व नभए पनि राजनीतिक महत्व हुन्छ’, उनले भने । तर, नसच्चिए इतिहासको रछ्याउनमा फालिने चेतावनी दिए ।

ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेस गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताए ।

‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भने । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताए । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताए ।

 

ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने ।

२०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताए । ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उनले बताए ।

ओलीमा पहिलेबाटै संस्थागत निर्णयमा विश्वास नरहेको पनि उनले बताए । ओलीले अहिले संविधानमाथि घात गर्ने र कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्ने प्रयासमा रहेको अध्यक्ष नेपालले बताए । तर, अझै गल्ती स्वीकार गरेर फर्कन ठाउँ रहेको समेत उनले बताए ।

‘गल्ती स्वीकार गर्नुहोस्, प्रतिनिधिसभाको विघटन बेठिक भयो भन्नुहोस् । क्याबिनेटमा सच्याउनु सक्नुहुन्छ । त्यसको संवैधानिक महत्व नभए पनि राजनीतिक महत्व हुन्छ’, उनले भने । तर, नसच्चिए इतिहासको रछ्याउनमा फालिने चेतावनी दिए ।

ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेस गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।२८ पुस, पोखरा । नेकपा प्रचण्डमाधव समूहले आज गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्ने क्रममा नेकपा प्रचण्डमावध पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको आरोप लगाएका छन् । त्यस्तै उनले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताए ।

‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भने । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताए । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताए ।

ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने ।

२०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताए । ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उनले बताए ।

ओलीमा पहिलेबाटै संस्थागत निर्णयमा विश्वास नरहेको पनि उनले बताए । ओलीले अहिले संविधानमाथि घात गर्ने र कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्ने प्रयासमा रहेको अध्यक्ष नेपालले बताए । तर, अझै गल्ती स्वीकार गरेर फर्कन ठाउँ रहेको समेत उनले बताए ।

‘गल्ती स्वीकार गर्नुहोस्, प्रतिनिधिसभाको विघटन बेठिक भयो भन्नुहोस् । क्याबिनेटमा सच्याउनु सक्नुहुन्छ । त्यसको संवैधानिक महत्व नभए पनि राजनीतिक महत्व हुन्छ’, उनले भने । तर, नसच्चिए इतिहासको रछ्याउनमा फालिने चेतावनी दिए ।

ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेस गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।