प्रियंका र आयुष्मानको अदालतमा विवाह

काठमाण्डौं । नायीका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीका, बीच हिजो बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार,आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।
सामाजि संञ्जालमा चलिरहेको छ चर्चा र परिचर्चालाई उक्त अवसरमा बिहेलाई बैधानिकता बनाएका छन् ।