Breaking News

ओली प्यानलद्धारा महाधिवेशन आयोजक समिति गठन

७ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् ।