अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको आशंका

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई

३० मंसिर, काठमाडौं । सरकारले आज ल्याएको अध्यादेशबारे बोल्ने क्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको आशंका व्यक्त गरेका छन् ।

साथै पूर्वप्रधानमन्त्री भट्टराई ले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन् ।