राजावादीद्धारा काठमाण्डौमा जुलुस र प्रदर्शन

२० मंसिर, काठमाडौं । राजतन्त्रको पक्षमा देशैभरी प्रदर्शन र नारा लागि रहेको बेला आज काठमाडौंमा पनि राजवादी समर्थकले प्रदर्शन गरिएका छन् । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

राजावादीहरुले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।