देशभरमा १०२४ जना कोरोना भाइरसका संक्रमित थपिए

२० मंसिर, काठमाडौं । नेपालमा पछिल्लो चरणमा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । आजै ६०७४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।