काठमाण्डौं उपत्यकामा ३८८ जना कोरोना भाइरसका संक्रमिण थपिए

१७ भदौ, काठमाडौं । आज बुधबार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौं उपत्यकाका ३८८ जना संक्रमिण हुँदा देहभरीमा भने ११२० जनामा कोभिड(१९ का संक्रमिण थपिएको मन्त्रालयले बताएको छ ।