उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याइएयो

१७ भदौ, काठमाडौं । काठमाण्डौं उपत्यकामा भाद्र ४ गतेदेखि लगाइएको जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइने बताइएको छ ।