भूकम्पले बेलाबेला किन झस्काई रहेको छ काठमाण्डौलाई

१० भाद्र काठमाण्डौ । काठमाण्डौं उपत्यकामा बेलाबेलामा भूकम्पका धक्का आइरहेका छन् । आज पनि दिउँसो पौने २ बजेतिर २.९ म्याग्निच्यूडको धक्का महशुस भएको छ । आज गएको भूकम्पको धक्काको केन्द्रविन्दु कालिमाटी भएको बुझिएको छ ।

यसअघि साउन १९ र २० गते यस्तै साना कम्पन आएका थिए । साउन १९ गते राति पौने १२ बजे आसपास २.७ म्याग्निच्युडको भुइँचालो गएको थियो । त्यसको भोलिपल्ट साँझ साढे ४ बजे ३.५ म्याग्निच्यूडको कम्पन गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यी सबै धक्का २०७२ को गोरखा भुइँचालोकै निरन्तरता भएको बताएको छ ।

तर पनि बेलाबेलाका काठमाडौंमा लुकेर फ्याट्ट फ्याट्ट गईरहेको भूकम्पको जानुको कारण के हो त्यो भने भूकम्पक विदहरुले बताउँलान तर पनि सजक र सर्तकता अपाउनु सबैको आवश्यकता हो ।

कोरोना कहलरले उपत्यककाका जनतालाई त्रास र डरकै बादजुद्ध घरभित्रै बस्न विवस भएको बेला बेलाबेलामा आइरहने भूकम्पका पराकम्पले पनि भइभित बनाएको छ ।