आज देशभर ५९४ कोभिड–१९ का संक्रमिण थपिदा काठमाण्डौं उपत्यकामा ११९ जना थपिएका छन्

३० साउन, काठमाडौं । कोरोना भाइरसका संक्रमिण बढ्ने क्रममा आज शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमिण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

तर संक्रमितहरु कहाँ र कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । आजै शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएक छन् ।