नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरू संशोधन गरेर विधेयक पारित गर्न प्रेस युनियनको माग
नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरू संशोधन गरेर विधेयक पारित गर्न माग गरेको छ । जनकपुरमा सम्पन्न युनियन केन्द्रीय समितिको दोस्रो...

