टेलिकमले नेपाल विद्युतप्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल विद्युतप्राधिकरणको स्मार्ट मिटरमाप्रयोग गर्नकालागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ । यस सम्बन्धमादुई संस्थाबीचआज (२०८० बैशाख७गते) एक सम्झौता सम्पन्नभएको...

