करिम बेन्जेमाले यूईएफए सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते
स्पेनिस महारथि रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले यूईएफए सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्। गत सिजन युइएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई च्याम्पियन बनाएका बेन्जेमाले...

