Breaking News

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदक सहित आर्मी क्लब च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदक जितेको छ। गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले ११० रजत र...

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उपाधि एपीएफलाई

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपीएफले जितेको छ । प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा भएको खेलमा टाइब्रेकरमा त्रिभुवन आर्मीलाई सडेन...

प्याराग्लाइडिङ खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । उनको असोज ३०...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते...

दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने

३ कात्तिक, काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा : ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर आर्मी शीर्ष स्थानमा

नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा आर्मीले आज बिहानसम्म...

करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड

काठमाडौं । रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड जितेका छन् । गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि...

नवौं राष्ट्रिय खेलकुद १३९ स्वर्णको टुंगो लाग्दा आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा दोस्रोमा एपिएफ २३ स्वर्ण

गण्डकी प्रदेशमा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोली नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। हालसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा : प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी...

पुरुष १५०० मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारले स्वर्णपदक जिते

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारले स्वर्णपदक जितेका छन् ।