पुरुष १५०० मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारले स्वर्णपदक जिते

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारले स्वर्णपदक जितेका छन् ।