Breaking News

एसियाली खेलकुदको १९ औ एसियाडको भव्य उद्घाटन

६ असोज, हाङजाउ । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति...

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत निर्वाचित

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत...

एसिया खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी

चीन । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका...

आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा भारत

भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ। गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो। एसिया कपअघि...

नेपाल क्रिकेट संघ (क्यान) ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल...

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित

काठमाडौं । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा शुक्रबार भएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘डि’को पहिलो खेलमा...

श्रीलंकामा आगामी जनवरी १३ देखि हुने १५ औं आइसिसी यू-१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक

श्रीलंकामा आगामी जनवरी १३ देखि हुने १५ औं आइसिसी यू-१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) शुक्रबार सार्वजनिक गरेको...

साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

२ असोज, काठमाडौं । भाद्र ४ गते बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल...

एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौं । एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म...

एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतले जितेको छ । आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत...