नेपालका दीपक अधिकारीले १९औं एसियाड एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान
१३ असोज, हान्झाउ । नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । हान्झाउ...

