Breaking News

आज (भाईटिका) दिदिबहिनीले दाई र भाईको दिर्घायु जिवनको कामना गर्दै टिका लगाउँदै

२९ कात्तिक, काठमाडौं । आज तिहारको पाँचौे दिन अर्थात् (भाईटिका) नेपाली कल्चर र संस्कृतिअनुसार तिहारको आजको दिनमा देशभरका दिदिबहिनीले आफ्नो भाई र भाईको दिघायु तथा...

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

२७ कात्तिक, काठमाडौं ।  कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक...

आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन...

काठमाडौ महानगर क्षेत्रभित्रका चार स्थानमा फुलमाला बिक्री वितरणका लागि ठाउँ तोकियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्री वितरणका लागि सहजीकरण गर्ने भएको छ ।...

काठमाडौंमा राति १ बजेसम्मा देशउसी भैलो खेल्न पाइने

काठमाडौं । काठमाडौंमा राति १ बजेसम्मा देशउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंमा राति १ बजेसम्म...

भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०:५१ बजे

२० कात्तिक, काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक...

राष्ट्रपति  रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति  रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् । राष्ट्रपति  पौडेलले...

सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ पर्व समापन

काठमाडौँ – नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन...

असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका–२७स्थित असनमा...

नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम आज पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म...