Breaking News

३७ बर्ष पछि खोदाइ देवताको धामी निकासियो

कार्तिक, ८, राम्नाकोट, कालिकोट । पुरापुर्वकालदेखि मान्दै र पुज्दै आएको धर्म, सस्कृती, परम्परा अनुसार गाउँघरमा देवी, देउताको थानमा जात्रा (मेला) लागेर मठमन्दीरमा मान्दै आएको देवताको...

दुर्गा माताको मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भई साम्प्रदायिक दंगा भड्किएपछि विशेष सुरक्षा व्यवस्था सहित माताको मूर्ति विर्सजन

सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ। विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन्न...

मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइयो

भक्तपुर । मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा...

म्याग्दीको भगवती कोट मन्दिरमा एकेन्द्र भण्डारीले ३ लाख ३० हजारमा बोलकबोलमा राँगो काटे

पोखरा । प्रतिस्पर्धा पनि कस्तो अचम्म । राँगोको मार हान्न टेन्डर । वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा...

आज एकादशी : दशैंको टीका र जमरा लगाउने क्रम जारी

८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत...

आज विजयाको दशौं दिन मान्यजनको हातबाट रातो टीका जमरा पहिरिदै

काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन दशैं टिका । नवदुर्गाको प्रसादका रूपमा आज आफुभन्दा ठूला मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं...

बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने...

दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो

दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका...

भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै

भक्तपुर । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ । धार्मिक, साँस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण...

नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै

५ कात्तिक, काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत...