जुलुुुस सुरु नहुंदै बिहानैदेखि उपत्यकामा ट्राफिक जाम ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश निशेध
२८ माघ, काठमाडौं । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा होमिएको नेकपा (प्रचण्ड-माधव समूह ले दोस्रो चरणको कार्यक्रम अन्तर्गत काठमाडौंमा शक्ति...

