Breaking News

अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन सूचीकृत तथा दर्ता गरी नियमन गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले अवरोध

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन सूचीकृत तथा दर्ता गरी नियमन गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गरेकोमा जनप्रतिनिधिले गुनासो गरेका छन्...

कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

बागलुङ । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो...

जलजला गाउँपालिकाले ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसमा अन्तक्रिया छलफल कार्यक्रम आयोजना

जलजला गाउँपालिकाको आयोजनामा मंसिर १६ गते आइतबार गाउँपालिका केन्द्र लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका...

तनहुँको घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना ३६ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट...

एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या...

गण्डकीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।...

बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका बरंजाकी पुष्पा सापकोटाको शव फेला

म्याग्दी । विगत २० दिन अगाडी बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाकी ३० बर्षिया पुष्पा सापकोटाको शव फेला परेको छ । गएको कात्तिक २१ गते विहान...

नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा म्याग्दीमा उद्यामीलाई पुरस्कृत

म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक...

जलजला दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विद्याज्योती माविलाई

पर्वतको जलजला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मावि मल्लाजले हात पारेको छ । शनिवार सम्पन्न भएको प्रतियोगितामा २४ अंक प्राप्त...

म्याग्दीको बेनी पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन

म्याग्दी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको...