बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट...

