Breaking News

सुनसरी क्षेत्र ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि मतगणना रोकियो

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि...

अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिए पछि इलाम-२ मा मतगणना स्थगित

मंसिर ४ गते भएको प्रदेशसमा र प्रतिनिधिसभा निर्वाचनको मतपरिणा अन्तिम अन्तिममा आइरहेको बेला इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृत को हस्ताक्षर नभएको ४०...

मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित

मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनामा शाहीले १४७०२ मत पाएर जित हात पारेका हुन्। उनका निकटतम...

मोरङ ३ मा एमाले उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेस उम्मेदवार शुनिल शर्मा विजयी

मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा...

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ८ मध्य ६ जना निर्वाचित

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् ।   निर्वाचन तोकिएसँगै मुख्यमन्त्रीको आकाङ्क्षी स्वरूप चुनावी मैदानमा होमिएका ८ जना नेताहरू मध्ये ६ जना...

रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित

रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी...

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित भएका छन् । बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद...

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशमा एमाले नील प्रदेश सभा दुई सिटमा सिमित

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । १२ निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । हाल...

मोरङको ४ मा प्रतिनिधिमा माओवादी केन्द्रका अमनलाल मोदी विजयी

मोरङको क्षेत्र नं‍. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ...

पाँचथरबाट प्रतिनिधि सभा सदस्य नेकपा एमालेका वसन्तकुमार नेम्बाङ ४७ मत अन्तरले निर्वाचित

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७...