Breaking News

सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने

२५ पुस, काठमाडौं । आज बसेको प्रतिनिधिसभा पहिलो बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् । प्रधानमन्त्री...

मुख्यमन्त्रीको भागवण्डा मिल्यो प्रदेश १, गण्डकी र लुम्बीनी एमाले, कर्णाली माओवादी, बागमती र सुदुरपश्चिम माओवादी-एमाले, मधेशमा जसपा र जनमत

२५ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको हिजो राती भएको सहमति अनुसार प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । आइतबार बसेको सत्ता साझेदार...

गण्डकी प्रदेशमा खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

२५ पुस, पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको...

निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्दै बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने

२५ पुस, काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा...

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई...

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त

२४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८...

बाबुराम भट्टराईलको प्रस्ताव देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं

२४ पुस, काठमाडौं । समाजवादी कम्युनिष्ट पार्टी निर्माण बारे नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । आज...

प्रदेश १ को सरकार गठनमा सहमती मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने भामुख लिने

२४ पुस, काठमाडौं । सत्ता साँझेदार प्रमुख दल एमाले माओवादीले प्रदेश १ को सरकार गठनमा सहमती बनाएका छन्् । मुख्यमन्त्री पद नेकपा एमालेले लिने र...

प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन जरुरी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्। आइतबार बिहान सिंहदरबारमा...

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न नेपाल आइपुगे

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न नेपाल आइपुगेका छन्। राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ...