चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रवि लामिछानेले उम्मेदवारी दर्ता
२० चैत, चितवन । चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका...

