मृत्यु पश्चातको अंगदान गर्न सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको आग्रह
२६ फागुन, काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले...

