एनआइसी एसिया बैंक लिमिटेडका (सिइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा
एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय उनको भूमिका विवादास्पद बन्दैगएपछि बैंक सञ्चालक समितिले बर्खास्त गर्ने...

