Breaking News

बुटवलमा गोली चल्यो एक जना घाइते

२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८...

बालिका बलात्कारको अभियोगमा १७ वर्षे किशोर पक्राउ

२० मंसिर, बैतडी । बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् । यही मङ्सिर १६ गते आफ्नै घरमा...

बहुविवाहको आरोपमा सल्या कुपिण्डेका वडाध्यक्ष पक्राउ

१९ मंसिर, सल्यान । बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन् । वडाध्यक्ष...

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय

१८ मंसिर, उदयपुर । जिल्ला अदालत उदयपुरले एक चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका(५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष...

पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई पुरस्कारको व्यवस्था हुने

१६ मंसिर,काडमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई पुरस्कारको व्यवस्था गर्न गृहकार्य थालेको छ । सुराकी खर्चको लागि कार्यविधि बनाउन लागेको निगमका...

चक्कु प्रहारबाट एक युवकको मृत्यु

१६ मंसिर, रौतहट । रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममाः गए राति...

घुस प्रकरणमा हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख विरुद्ध विशेष अदालतमा मुद्दा

१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

१८ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रयास

८ मंसिर, जनकपुरधाम । धनुषाकी एक १८ वर्षे युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले...

बालिका हत्या आरोपमा पाक्राउ परेका आरोपीको घरमा आगो लगाइयो

९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या...

बलात्कार घटनामा मिलापत्र गराउनेलाई ३ वर्ष कैद

७ मंसिर, काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले...