Breaking News

आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सप्तरी । सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला

२० असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको...

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका(५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका...

ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ

१८ असार, काठमाडौं । पछिल्लो चरणमा भ्रष्टारका काण्ड आउने क्रममा बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।...

घुसवापत २२ रोपनी जग्गा आफन्त र आफ्नो नाममा सार्ने १० कर्मचारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केहि दिनअघि भाटभटेनीका मालिकसहित ७ जनालाई पक्राउ गरेपछि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको चर्चा चुलिएको छ । सरकारको...

दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल

१८ असार, बुटवल । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा...

१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत पलायन : बचतकर्ताको रकम डुब्ने खतरा

१७ असार, काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी...

ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा

ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार...

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेको एसएसपी दिनेश...

सहकारीमा बचतकर्ताहरूको रकम हिनामिना पारेर सम्पर्कविहीन बुटवल एक सहकारी अध्यक्ष राजु घर्ती पक्राउ

सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ। बुटवलको...