Breaking News

सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउन अदालतले आदेश

काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश...

उपनिर्वाचनबाट नवार्निर्वाचित वडाअध्यक्ष पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवार्निर्वाचित वडाअध्यक्ष पक्राउ परेका छन् । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र...

तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।...

रवि लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी सम्बन्धि अपराधमा...

युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई पक्राउ गरेको एसपी दिपकराज...

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ

काठमाडौं । हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५...

रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्। धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ...

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर

२० कात्तिक, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । आज मंगलबार न्यायाधीश डा. नहकुल...

रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि अदालत पेस

पोखरा । सहकारी ठगी र संगठित अपराधिमा कार्तिक २ गते पक्राउ परी कास्की प्रहरी हिरासतमा रहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज...