रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकियो : सैन्य कारबाही योजना अनुसार अघि बढ्छ
२० फागुन, काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित...

