Breaking News

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधनको भएको पुष्टि

१७ फागुन, काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा...

इरानले साउदी अरबमा पनि हवाई हमला

इरानले साउदी अरबमा पनि हवाई हमला गरेको छ। साउदीको राजधानी रियाध र अन्य पूर्वी क्षेत्रहरूमा इरानले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। साउदी...

दक्षिणी इरानको होर्मोजगान प्रान्त आक्रमणमा ७० जनाको मृत्यु

तेहरान । दक्षिणी इरानको होर्मोजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका इरानी अर्ध–सरकारी फार्स समाचार एजेन्सीले...

इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि हवाई आक्रमण

काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि–एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को...

पाकिस्तानले अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा

पाकिस्तानले अफगानी तालिबानविरूद्ध 'खुला युद्ध' घोषणा गरेका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गरी इस्लामावादको धैर्यता समाप्त भएको भन्दै अफगानी तालिबान...

भेनेजुएला ‘नयाँ साथी र साझेदार’

१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कंग्रेस) मा सम्बोधन गर्दै भेनेजुएलालाई ‘नयाँ साथी र साझेदार’ भनेका छन् । ‘स्टेट अफ द युनियन’मा...

भारतको झारखण्डमा एयर एम्बुलेन्स विमान दुर्घटना

भारतको झारखण्डमा विमान दुर्घटना भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार...

पेरुमा बाढीपीडितको उद्धारमा खटिएको हेलिकप्टर दुर्घटना १५ जनाको मृत्यु

१२ फागुन, काठमाडौ । पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई(१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोमबार फेब्रुअरी...

किम जोङ पुनः महासचिवमा सर्वसम्मत चयन

११ फागुन, काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुन: किम जोङ उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ । उत्तर कोरियाको सरकारी समाचार...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि उनले लगाएको आयात करलाई सर्वोच्च...