रुसको निजी सैन्य समूह वागनर समूहले रुसको महत्वपूर्ण सहर रोस्तोभ-अन-डनका प्रमुख क्षेत्रहरू कब्जा
काठमाडौं । युक्रेनविरुद्ध परिचालित रुसको निजी सैन्य समूह वागनर समूहले रुसको महत्वपूर्ण सहर रोस्तोभ-अन-डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको छ । वागनरको पछिल्लो गतिविधिले रुसी सैन्य...

