Breaking News

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु

२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा नेपाली १० जनाको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन्...

इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु

इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु भएको विवरण छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ। इजरायली अधिकारीहरूका अनुसार...

अफगानिस्तानमा भूकम्प १०० जनाभन्दा बढीको मृत्यु एक हजारभन्दा बढी घाइते

२१ असोज, काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी...

इजरायलमा हमासको आक्रमण १४ नेपाली आक्रमण परेको पुष्टि

२० असोज, काठमाडौं । इजरायलमा हमासले आज आक्रमण गरेको छ । प््रप्त समाचार अनुसार नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये...

इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु

भेनिस । इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै...

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थीलाई हटाइयो

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थीलाई हटाइएको छ । सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत...

भारत र क्यानडाबिचको तनाव झनै बढ्ने

नयाँ दिल्ली । भारत र क्यानडाबिचको तनाव झनै बढ्ने देखिएको छ । भारतले क्यानडाका ४० जना कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह गरेको हो । फाइनान्सियल टाइम्सका...

स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

१५ असोज, काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।...

प्रवासी नेपाली एकता मञ्च कुवेतमा गैरे

कुबेत । राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवासी नेपालीको प्रतिवद्धता’ भन्ने मूलनाराका साथ नेकपा एकीकृत समाजवादीको भ्रातृसंगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको...

चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी

चीन ।  आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी अक्टोबरमा...